अमेरिकाको कोलोराडोमा “नेपाल डे परेड” हर्सोउल्लासका साथ सम्पन्न

नातिबाब भट्ट
कोलोराडो, अमेरिका । नयां बर्ष २०७२ को उपलक्ष्यमा कोलोराडो निवासी नेपालीहरुले शुन्दर नगर बोल्डरमा “नेपाल डे परेड” हर्सोउल्लासका साथ सम्पन्न गरेका छन् ।
“नेपाल डे परेड”कार्यक्रममा बिशेष अतिथीको रुपमा बोल्डर काउन्ट्रिका काउन्ट्रिकमिस्नर देव ग्राडनर, नेपाली राजदुतावासका मिनिष्टर काउन्सिलर नारायणप्रसाद मैनाली स्थानीय संघ संस्थाका पदाधिकारीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।
भौगोलीक हिसावले नेपाल संग मिल्दो जुल्दो शुन्दर नगर बोल्डरमा आयोजित परेड कार्यक्रममा नेपालीहरुले नेपाल र अमेरीकाको झण्डा, प्लेकार्ड ब्यानर बोकी , वैद्धिक सनातन भजन मण्डलीको संगीतको तालमा नेपाली गीत तथा भजन गाउंदै हर्सोउल्लास तथा मनोरन्जनका साथ नगर परिक्रमा गरेका थिए ।
स्थानीय खुल्लामञ्चबाट  सुरु भएको परेडमा सहभागी कतिपय नेपालीहरु  दौरा सुरुवाल, ढाकाको टोपी, गन्यू चोलो लगाएर आएका थिए भने, कोही आ