डुम्रेबाट लमजुङतर्फ जाँदै गरेको टिपरबाट खस्दा एक मजदुरको मृत्यु

तनहुँ  – सडक मर्मतको सामान लिएर जिल्लाको डुम्रेबाट लमजुङतर्फ जाँदै गरेको ग१ख २४०५ नम्बरको टिपरबाट पुर्कोट गाविस-३ स्थित रानीपारीमा खस्दा बिहीबार बिहान एक मजदुरको मृत्यु भएको छ ।
उक्त टिपरबाट खस्दा गम्भीर घाइते भएका बाँके जिल्ला पुम्दी

अन्य समाचारहरु