चाहिनेभन्दा बढी खाद्यान्न खरिद नगर्न सरकारको आग्रह, २ दिनपछि सहज हुने

 भुकम्प आएपछि सर्वसाधारण खाद्यान्न स्टोरबाट चाहिनेभन्दा बढी सामाग्री खरिद गरेका छन् । सरकारले त्यसरी चाहिनेभन्दा बढी खाद्यान्न खरिद नगर्न आग्रह गरेको छ । 

खाद्यान्न बोकेका मालबहाक ट्रक राजधानी भित्र्ने क्रम सुरु भएको र २ दिनपछि सहज हुने सरकारले दाबी गरेको छ ।