अष्ट्रेलियाले महाभुकम्पमा पीडित आफन्तसँग नेपाल फोन गर्न र रिसिभ गर्न नि:शुल्क

अष्ट्रेलियाले नेपाल फोन गर्न र नेपालबाट गरिएका फोन रिसिभ गर्न नि:शुल्क गरेको छ। 

नेपालमा गएको महाभुकम्पमा पीडित आफन्तसँग कुरा गर्न भोडाफोनका ग्राहकलाई फ्रि गरेको हो।