अमेरिकी डाइर्भसिटी भिसा (इडिभी) २०१६ को नतिजा आज सार्वजनिक भएको छ।
नेपालस्थित अमेरिकी दूतावासले दिएको जानकारी अनुसार सन् २०१४ को अक्टोबर १ देखि नोभेम्बर ३ सम्म इडिभी प्रोग्रामअन्तर्गत अमेरिका जान इच्छुक र शैक्षिक योग्यता पुगेकाहरुले भरेको डिभी लोटरीको नतिजा मंगलबार सार्वजनिक गरिएको हो।
दूतावासले ट्विटरमार्फत नजिता सार्वजिन भएक भन्दै आफ्नो नतिजा हेर्न अनुरोधसमेत गरेको छ।