एनआरएनएले भूकम्प प्रभावित ८ जिल्लामा १ हजार घर बनाउने घोषणा
बैशाख २४ गते, २०७२ मा प्रकाशित
काठमाडौ – गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भूकम्प प्रभावित ८ जिल्लामा १ हजार घर बनाउने घोषणा गरेको छ । संघले बुधबार पत्रकार सम्मेलन गरी भूकम्प प्रतिरोधात्मक घर बनाउने घोषणा गरेको हो ।