महेन्द्रनगरतर्फ आउँदै गरेको बसले किचेर १८ वर्षीया युवतीको मृत्यु

कञ्चनपुरको बेलौरीबाट महेन्द्रनगरतर्फ आउँदै गरेको म१ख ५२४ नम्बरको बसले किचेर १८ वर्षीया युवतीको आज मृत्यु भएको छ । 
 
भाइले हाँक्दै गरेको मोटरसाइकलबाट एक्कासी बसमुनि खसेकी झलारी पिपलाडी नगरपालिका

अन्य समाचारहरु