भूकम्पपछिको पुनर्निर्माणनिम्ति सहायता खोज्दै आयोजना हुने दाता सम्मेलनमा ऋण मिनाहामा प्राथमिकता

काठमाडौं  – भूकम्पपछिको पुनर्निर्माणनिम्ति सहायता खोज्दै आयोजना हुने दाता सम्मेलनमा सरकारले ऋण मिनाहाको सवाल प्राथमिकतापूर्वक उठाउने भएको छ । ५ खर्ब रुपैयाँको पुनर्निर्माण राशी जुटाउन लागिँदा पुरानो ऋण मिनाहा प्रयाससमेत हुन लागेको हो ।