ताप्लेजुङमा मोटरबाटो खन्नेक्रममा माथिबाट झरेको पहिरोले स्काभेटर बगाउँदा एकजनाको मृत्यु

ताप्लेजुङ  । ताप्लेजुङको तिरिङगेमा मोटरबाटो खन्नेक्रममा माथिबाट झरेको पहिरोले स्काभेटर बगाउँदा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्काभेटरका सहचालक सुमन पराजुली रहेका छन् । चालक टेकबहादुर गुरुङ भने घाइते भएका छन् । उनको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको छ । उनको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ ।
तिरिङगे

अन्य समाचारहरु