सुनसरीमा गर्मीका कारण एकजनाको मृत्यु

सुनसरी । सुनसरीमा गर्मीका कारण बुधबार एकजनाको मृत्यु भएको छ ।
केही दिनयता बढेको प्रचन्ड गर्मीका कारण भासीरामधुनी नगरपालिका वडा नम्बर-५ स्थित झुम्का बजारमा एकजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका वडा नम्बर-१७ का ५५ वर्षीय रिक्सा चालक सजन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी श्याम सिंह चौधरीले जानकारी दिए । इमेजखबरमा समाचार छ । 

अन्य समाचारहरु