दुई केटी साथीसँग जलेश्वरको होटलमा बसेका एक युवकको हस्यमय मृत्यु

गौशाला-आफ्ना दुई केटी साथीसँग महोत्तरीको सदरमुकाम जलेश्वरको आरएस होटल एन्ड लाजमा बसेको एक युवकको शनिबार बिहान रहस्यमय मृत्यु भएको छ।
मृत्यु हुनेमा मोरङको दुलारी-६ का सञ्जीव क्षेत्री चौहान रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
तीन दिनदेखि जलेश्वर नगरपालिका-५ स्थित उक्त होटलमा पोखराको मधेरी पाठक गाउँकी कल्पना तामाङ र सर्लाही जिल्ला धनकौल

अन्य समाचारहरु