पूर्व सांसद डा. गोपालप्रसाद कोइरालाको निधन

झापा – पूर्व सांसद डा. गोपालप्रसाद कोइरालाको निधन भएको छ ।
शनिबार राति विराटनगरमा ८२ वर्षको उमेरमा उनको निधन भएको हो । भोजपुरमा जन्मिएका कोइराला २०२८ सालदेखि झापाको दमकमा स्थायी बसोबास गर्दै आएका थिए ।
दमकलाई कर्मथलो बनाई चिकित्सा सेवाबाट जीवन सुरु गरेका कोइराला कांग्रेसबाट २०५६ सालको उपनिर्वाचनमा झापा क्षेत्र नं ६ बाट व्यवस्थापिका

अन्य समाचारहरु