अर्जुन खनाल
धादिंगवेसीको टुँडिखेलमा हजारौं दर्शकहरुकोउपस्थितिमा सिस्नोपानी मल्हमपट्टी शिविरले दमदार कार्यक्रम प्रस्तुत गरेको छ ! चर्चित कलाकार मनोज गजुरेलले स्थानीय दर्शकहरुमाझ एक घण्टासम्म सन्देशमुलक प्रहसन प्रस्तुत गर्नुभयो !
गायक निश्चल श्रेष्ठ र कोमलीकान्त भेटवालले कर्णप्रिय गीत गाएर मनोरन्जन प्रदान गर्नुभएको थियो भने व्यंग्यकविहरु लक्ष्मण गाम्नागे, टंक आचार्य र अर्जुन पराजुलीले आफ्ना शक्तिशाली कविता मार्फत दर्शकलाई मनोरंजन प्रदान गर्नुभएको थियो ! व्यंग्यकबि लक्षण गाम्नागेको