उदयपुर – उदयपुरको बलम्ता गाविस-८ लाकुमा गएराति दाजुको कुटपिटबाट बहिनीको मृत्यु भएको छ ।
स्थानीय १६ वर्षीय रोदन राईको कुटपिटबाट उनकी बहिनीको मृत्यु भएको हो ।
रोदनको कुटाइबाट १० वर्षीय निगिता राईको मृत्यु भएको प्रहरी उपरीक्षक टेकबहादुर गुरुङ्गले बताए । कुटपिट गरी बहिनीको हत्या गर्ने रोदनलाई स्थानीयले नियन्त्रणमा लिएर राखेका छन । ईकन्तिपुरमा समाचार छ ।