नेपालगञ्ज, आषाढ २१ । बाँकेको कञ्चनपुरमा यात्रुवाहक बस अनियन्त्रित भई दुर्घटना हुँदा चालकसहित ८ जना घाईते भएका छन् । घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
सोमबार बिहान ८ः३० बजे नेपालगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको कान्तिपुर डिलक्सको ना ३ ख ३४४६ नम्बरको बस कञ्चनपुरको खैरीखोलामा अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएकामध्ये कञ्चनपुर-२ बस्ने २८ बर्षीया पार्वती थारु, नेपालगञ्ज उपमहानगरपालिका