काठमाडौं, आषाढ २३ । काठमाडौं उपत्यकामा मंगलबार विभिन्न स्थानमा १४ ओटा सवारी दुर्घटना भएकोमा जोरपाटीमा एक ३ वर्षीय बालकको सार्वजनिक गाडीको ठक्करबाट मृत्यु भएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
यस्तै, मंगलबार विभिन्न स्थानमा भएका सवारी चेकजाँचका क्रममा १२ सय ८२ सवारी चालकहरुलाई कारबाही गरिएको छ । जसमा