भूकम्पपछि चुरे पहाडको फेदमा रहेको सकेडाँगी बस्तीमा पानीको हाहाकार

सकेडाँगी, झापा  – चुरे पहाडको फेदमा रहेको सकेडाँगी बस्तीमा पानीको हाहाकार छ। भूकम्पपछि सुकेका ट्युबवेलमा पानी नफर्कंदा गाउँलेहरूलाई सास्ती भएको हो।
कान्तिपुर दैनिकमा समाचार छ ।  कन्काई नगरपालिकामा पर्ने बस्तीमा करिब १ सय घरका ५ सय जनाभन्दा बढी जनसंख्यालाई खानेपानीको समस्या छ।

अन्य समाचारहरु