सुनसरीको महेन्द्रनगरमा दुईजना बालबालिकाको पानीमा डुबेर मृत्यु

सुनसरी, आषाढ ३१ । सुनसरीको महेन्द्रनगर गाउँ विकास समितिमा दुईजना बालबालिकाको विहीबार पानीमा डुबेर मृत्यु भएको छ ।
महेन्द्रनगर गाविस वडा नम्बर-३ का राजधन लिम्बुका दुई वर्षीय छोरा सेमेहाङ लिम्बु र सुकहाङ लिम्बुका दुई वर्षीया छोरी प्रमिक्षा लिम्बुको आफ्नै घर अगाडि बाटोको नालीमा जमेको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
नाबालक छोरा

अन्य समाचारहरु