सिरहा । विषालु सर्पले डस्दा सिरहामा एक महिलाको ज्यान गएको छ ।
महदेवा पोर्ताहा-६ की ४० वर्षीया अमरादेवी यादवलाई घर लिप्नेक्रममा शुक्रबार सर्पले डस्दा उनको ज्यान गएको हो ।
सर्पले डसेर उपचारका लागि लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका अस्पताल पुर्याइएकी यादवको उपचारकैक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । इमेजखबरमा समाचार छ ।