काठमाडौंको त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरबाट हामफालेर एक किशोरद्धारा आत्महत्याको प्रयास
श्रावण २५ गते, २०७२ मा प्रकाशित
काठमाडौंको त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरबाट हामफालेर एक किशोरद्वारा आत्महत्याको प्रयास गरेका छन्। उनलाई उपचारका लागि तत्काल ब्लुक्रस अस्पताल पुर्याएको प्रहरीले जनाएको छ।
हाम्फाल्ने किशोरको पहिचान हुन बाँकी छ। सेतोपाटीमा समाचार छ ।