आइतबार दिउँसो काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । राजधानीलाइ केन्द्र बनाएर परकम्प गएकाे हो ।
आइतबार दिउँसो तीन बजेर ४० मिनेटमा काठमाडौंको कालिमाटीलाई केन्द्र बनाएर ३ दशवमल ८ रेक्टरस्केलको परकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यअसघि शनिबार राति पनि दोलखालाई केन्द्र विन्दु बनाएर ४ दशमलव ८ रेक्टरस्केलको परकम्पन गएको थियो । केन्द्रका अनुसार बैखाश १२ पछि हालसम्म चार रेक्टरस्केलका ३ सय ७६ परकम्प गइसकेको छ । संचारमाध्यममा समाचार छ ।