गीता मणि पाण्डे
दुबई युएई । दुबईमा रहेको एवेरेस्ट होटलमा स्याङ्जा सहयोग समाज युएईको तेस्रो अधिबेसन राजु पाण्डेको सभापति र कतारका सस्थापक अध्यक्ष्य राजेश दर्सन अर्यालको प्रमुख अतिथिमा भएको अधिबेसनको संचालन लक्ष्मण खनालले गरेका थियो ।
कामको सिलसिलामा स्यांग्जा भएर हाल युएईमा रहेका स्यांग्जालि दाजु भाइ दिदि बहिनि हरुलाई भेला गरि स्यांग्जा सहयोग समाज २०११ मा गठन गरिएको थियो हाल आएर ७ वटै क्षेत्र हरुमा पहुच रहेको छ जसले युएई मा दुख पाएका स्यांग्जा का लगाएत सबै नेपाली हरु लाइ सहयोग गर्दै आफ्नो गृह जिल्ला मा पनि शिक्षा लगाएत साना साना बालबालिका लगाएत दुख मा परेका सम्पूर्ण सबैलाई सहयोग गर्दै आएको सर्ब बिदितै छ |
हाल सम्म उक्त समाजले युएई मा पिकनिक तिज प्रोग्राम मनोरन्ज्नात्मक प्रोग्राम गर्दै येह रहेका सबै सस्था संग हाते मालो गर्दै गत सुक्रबार तेस्रो अधिबेसन कृष्ण न्यौपाने को अध्यक्ष मा सम्पन्न भएको छ जसको प्रथम उपाध्यक्ष सुर्य पाण्डे दितीय उपाध्यक्ष जिबन शर्मा तितिया उपाध्यक्ष बाल कृष्ण मरा सिनि मह सचिब ऋषि बश्याल सचिव मा राजु केसी र हरि डुम्रे कोषाध्यक्ष खगेन्द्र गैरे सह कोषाध्यक्ष गोविन्द प्रसाद भट्टराई क्रमस सदस्य हरुमा शंकर प्रसाद न्यौपाने ,देवीलाल भट्टराई , मित्रलाल पाण्डे , प्रेम राज भण्डारी , प्रदिप भट्टराई रहेका छन् छेत्रीय अध्यक्ष हरु पदेन रहने गरि दुबई ध्रुब राज पाण्डे शारजाह बिर मणि ढकाल अबुधाबी कमल शर्मा अजमान ललित गुरुङ केन्द्रीय सदस्य भएका छन् ।
सास्कृतिक कार्यक्रम गर्दै समाज लाइ सहयोग गर्ने नजिक बाट हेर्ने गरेका व्यक्ति हरुलाई सम्मान गरिएको थियो तेहा उपस्थित सबैले शुभकामना दिदै समाज ले गरेका हरेक गति बिधि राम्रो र सर्हानिय भएको भन्दै शुभकामना दिएका थियो ।