दुबईमा गौरा पर्व मनाउने

लक्ष्मी शर्मा
दुबई, युएई । आगामी ४ सेप्टेम्बर २०१५ का दिन दुबईको एभरेष्ट होटलमा सुदूरपश्चिम सेवा समाज युएईद्धारा एउटा कार्यक्रमको आयोजना गरी विविध सांगीतिक माहौलमा  गौरा पर्व  मनाउने भएको छ । सुदूरपश्चिममा प्रचलित उक्त पर्व सुदूरपश्चिमेलीवासीहरुले दुबईमा पहिलो पटक मनाउने भएको हो ।
सुदूरपश्चिम, मध्यपश्चिम र गढवालतिरका महिलाहरुले गौरी, शिव र गणेशको पूजाआजा गरी मनाइने पर्वलाई