नेप्से परिसूचक ११ सय ८३ दशमलव ७६ अंकमा

यस साता पूँजी बजारमा २ अर्ब ५० करोडको कारोबार भयो ।
साताको नेप्से परिसूचक भने न्यून अंकले गिरावट आइ ११ सय ८३ दशमलव ७६ अंकमा थामियो । यस साता १ सय ६९ कम्पनीहरु दुई अर्ब ५० करोड रुपैयाँ बराबरका ६४ लाख २२ हजार कित्ता सेयरहरु खरिद-बिक्री भए ।
गत साता पनि १ सय ६९ कम्पनीहरुको चार अर्ब ९३ लाख रुपैयाँ बराबरका ८४ लाख २६ हजार कित्ता सेयरहरु खरिद