फेरि पेट्रोलियम पदार्थको मूल्य घट्यो, पेट्रोल १०४ रुपैयाँ, मट्टितेल र डिजेल ८२-८२ रुपैयाँ कायम, ग्यासमा १४ सय

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरि पेट्रोलमा साढे २ रुपैयाँ तथा डिजेल र मट्टितेलमा २