विदेशी नागरिकलाई कोख भाडामा दिने सेवा प्रतिबन्धित

सरकारले नेपालका अस्पतालबाट विदेशी नागरिकलाई सरोगेसी कोख भाडा सेवा दिन कानुन बनाउने आफ्नो निर्णय पूर्वनिर्णय बदर गरेको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
 
सरकारको यो निर्णयसँगै मुलुकमा सरोगेसी सेवा प्रतिबन्धित भएको छ ।
 
मन्त्रिपरिषदको बैठकले संचार मन्त्रालयको नाम परिवर्तन गरी सूचना तथा संचार प्रविधि मन्त्रालय कामय गरेको छ । 

अन्य समाचारहरु