गुल्मीको पुर्कोटदह फुर्सेमातामा जिपमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु

गुल्मी जिल्लाको पुर्कोटदह फुर्सेमाता स्थित लु १ च ४९०५ नम्बरको जिप सोमबार दुर्घटना हुँदा जिपमा सवार पुर्कोटदह-५ बस्ने ३० बर्षीय केशर बहादुर थापाको घटनास्थलमै मृत्यु भएको छ । 

दुर्घटनामा घाइते भएका चालक २५ बर्षीय बसन्त कुवरलाई उपचारार्थ सन्धिखर्क अस्पताल अर्घाखाँची लगिएको छ । 

अन्य समाचारहरु