कतार नेपाली एकता समाजको अलखोर सिटि इकाई समिति गठन

राम प्रसाद पराजुली



दोहा कतार । कतार नेपाली एकता समाज केन्द्रय समिति अन्तर्गत पर्ने अलखोर रास्लाफान एरिया समितिको मातहतमा रहने गरि अलखोर सिटि इकाई समिति गठन भएको छ । 

 



 

कतार नेपाली एकतासमाज केन्द्रीय समितिका सलाहकार राम प्रसाद पराजुलीको बिसेष उपस्थितमा तथा  एरिया समितिका खेतुलाल बन्जाडे र राम परियारले बिसेष पहलमा प्रशिक्षण पच्यात अलखोर सिटि इकाई समिति गठन गरेको हो । 



समितिका पदाधिकारीहरु यस प्रकार रहेका छन्:

अध्यक्ष – हरि प्रसाद पोख्रेल – प्युठान,

उपाध्यक्ष -लक्ष्मण परियार – तनहु

सचिब-डम्मर बहादुर महरा- बैतडी

कोषाध्यक्ष- लाल बहादुर थापा- लमजुङ

सदस्यहरु- कमल भुसाल-अर्घाखाँची , कुल प्रसाद आचार्य-प्युठान, सलाहकार- खेतुलाल बन्जाडे- प्युठान रहनु भएको छ ।