अष्ट्रेलियामा यसवर्ष करिब ४ हजार २ सय नेपालीले स्थायी बसोबासको अनुमती लिए, नवौं नम्बरमा

अष्ट्रेलियाको आप्रवास कार्यक्रम अन्तर्गत यसवर्ष करिब ४ हजार २ सय नेपालीले स्थायी बसोबासको अनुमती लिएका छन् । उक्त संख्या एक वर्षभरि सो कार्यक्रम अन्तर्गत अष्ट्रेलियामा स्थायी बसोबास पाउने देशमा नवौं नम्बरमा परेको छ ।  ईकान्तिपुरमा समाचार छ । 
अष्ट्रेलिया सरकारले हालै सार्वजनिक गरेको