११ जिल्लामा प्रमुख जिल्ला अधिकारी सिडिअाेकाे सरुवा

११ जिल्लामा प्रमुख जिल्ला अधिकारी सिडिअाेकाे  सरुवा भएकाे छ । गृहमन्त्रालयले उनीहरुकाे अाज सरुवा गरेकाे हाे ।
 
काे कहाँ ?
 
भक्तपुरका तोयम रायलाई मोरङ,
 
काभ्रेका मदन भुजेललाई झापा,
 
झापाका तेजप्रसाद पौडेललाई भक्तपुर
 
बाराका  बालकृष्ण पन्थीलाई काभ्रे
 
सुर्खेतका बलदेव गौतमलाई गोरखा
 
तनहुँका महादेव पन्थलाई नवलपरासी
 
गृहमन्त्रालयका पुरुषोत्तम कुँवरलाई तनहुँ 
 
गोरखाका उद्धव तिमिल्सिनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन
 
अध्यागमनका विष्णुबहादुर थापालाई बर्दिया जिल्ला कामु सिडियो
 
गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखामा यादव कोइराला 
सेतोपाटीमा समाचार छ ।  

अन्य समाचारहरु