बाबु रोका मगर
नयाँ दिल्ली । विगत लामो समय सम्मको अनवरत संघर्षपछी गत जेष्ठ महिनामा नेपालको छिमेकी मुलुक भारतमा नेपाल पत्रकार महासंघ तदर्थ समितिको गठन प्रक्रिया पुरा भएकोछ । अव यसको पुर्ण समितिको तयारीमा लाग्दै गर्दा भारतभरी पत्रकारीता पेशामा संलग्न पत्रकारहरुलाई गोलबद्ध गर्न नेपाल पत्रकार महासंघ भारत शाखाले प्रेस विज्ञप्ति निकालेको छ उक्त विज्ञप्ति मा “यो प्रेस विज्ञप्ति जारी गर्दै हामी पुर्ण समितिको अधिवेशनमा सरीक हुन भारतभरी रहेका नेपाली पत्रकारहरुलाई आहवान गर्दछौ । अहिले सम्मको हाम्रो तदर्थ समितिको प्रारुप यसरी रहेकोछ ।
अध्यक्ष : लोकेश शाह