ट्रकको ठक्करबाट बुटवलमा एकजनाको ज्यान गयो

कृष्ण खनाल
बुटवल । बुटवल को ट्राफिक चोक मा ट्रक को ठक्कर बाट रुपन्देही मक्रहर का अशोक खरेल को ज्यान गएको छ । 
लु १० प ८३९ नुम्बर को मोटरसाईकलमा सबार अशोक लाई ना ५ ख ७७०७ नम्बर को ट्रक ले ठक्कर दीएको हो । 
ठक्कर बाट बाईक मा सबार उन्का भाई गम्भीर घाईते भएको ईलाका प्रहरी कार्यलय बुटवल ले जनाएको छ । घाईतेको लुम्बिनी अञ्चल अस्पातल बुटवल मा उपचार भईरहेकोछ । 

अन्य समाचारहरु