नेपाल धितोपत्र बोर्डले शेयरमा लगानी गर्ने रकम बैंक खातामै ब्लक हुने प्रणाली लागू गर्ने भएको छ ।
बोर्डले सार्वजनिक सेयर निष्काशनमा ‘एएसबीए’ प्रणाली लागू गर्ने भएको छ । यसअन्तर्गत् लगानीकर्ताले आफ्नो खाता रहेको र धितोपत्र बोर्डले यो प्रणाली उपलब्ध गराउन मान्यता दिएको बैंकमा शेयरमा लगानी गर्न चाहेको रकम