राजु खनाल
बि. स. २०७२ को शैक्षिक सत्रको समापन संगै नयाँ शैक्षिक सत्रको आरम्भ भएको छ ।
pali school पाली दह
शैक्षिक सत्र २०७२ मा भुकम्प र नाकाबन्दी जस्ता थुप्रै समस्या झेलेका बिध्यार्थी ,शिक्षक – शिक्षिका तथा अबिभाबकहरु नयाँ शैक्षिक सत्र ले देश का सच्चा कर्णधार जन्माओस भन्ने आशा का साथ नयाँ जोश र जागर लिएर शैक्षिक सत्र २०७३ को स्वागतमा लागेका छन ।
“पुरानो कोट लगाउ नयाँ पुस्तक किन ” भन्ने थोरो को भनाइलाई आत्मसाथ गर्दै बिध्यार्थिहरु नयाँ पाठ्यसामग्री हातमा लिएर ज्ञानको ज्योतिलाइ फराकिलो पार्ने गगनचुम्बी उधेश्यलाइ बोकेर शैक्षिकसत्र २०७३ को पहिलो कक्षाको पर्खाइमा छन ।
आशा गरौ नेपाल सरकार पनि सम्पुर्ण बिध्यार्थिहरुको हातमा पाठ्यसामग्री पुर्याउन सफल हुने छ ।