यस साता पूँजी बजारले नयाँ रेकर्ड कायम गर्यो । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २३ अंकले बढेर अन्तिम दिन १४ सय ५ विन्दुमा पुग्यो ।
यो हाल सम्मकै उच्च विन्दु हो । यस साता जलविद्युत समूह बाहेक अरु कारोबार भएका सबै समूहमा बृद्धि आयो ।
यस साता वाणिज्य बैंक करिब २८ अंकले, विकास बैंक २४ अंकले, बीमा ५२ अंकले, होटल ५९ अंकले एवं उत्पादनमुलक समूह ३२ अंकले बढ्यो भने जलविद्युत समूह साढे ३ अंकले झ