राजु खनाल
साउदी अरब । शिक्षा र चेतनाको बिकासको लागि बिपन्न बर्गका बालबालिका प्रति लक्षित गरि खोलिएको ब्रदर्स हेल्प लाइन अफ नेपाल, साउदी अरबको पहिलो केन्द्रिय कमिटीको पद पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।

पूर्ण थापाको अध्यक्षतामा गठित केन्द्रिय कमिटिको उपाध्यक्षमा गायक रबिन सुब्बा र सुरज काफ्ले सचिब धनन्जय तामांग सह सचिब तुलसी राई र कोषाध्यक्षमा बिनोद काफ्ले रहेछन ।
यसै गरि सदस्यहरुमा के बि पौड्याल,अनिल धिमाल,प्रमोद ढकाल, रुपनारायण वाग्ले,दिलिप राय, गुप्ता बि.क., अमर मगर टुकलाल ओली र युबराज सिवाकोटी रहेका छन् ।
आबस्यकतानुसार सदस्यहरु थप गर्दै लैजाने सस्थापक सदस्य बिमल बजगाई ले बताए ।
सस्थालाई हरेक क्षेत्रमा बिस्तार गर्दै लैजाने र बिभिन्न रचनात्मक र सास्कृतिक कार्यक्रमहरु गरिने सस्थाका उपाध्यक्ष एबम गाएक रबिन सुब्बाले बताए ।
यस सस्थाले भूकम्प



