विदेशमा कार्यरत र स्वदेश फर्केका अधिकांश कामदार अझै बचतपत्रबारे अनभिज्ञ

सात वर्षदेखि प्रवासी कामदारलाई लक्षित गर्दै
वैदेशिक रोजगार बचतपत्र जारी भइरहे पनि लक्षित वर्ग आकर्षित हुन सकेका छैनन् ।
विदेशमा कार्यरत र स्वदेश फर्केका अधिकांश कामदार अझै बचतपत्रबारे अनभिज्ञ छन् भने
थाहा पाएकाहरूको पनि लगाव देखिँदैन ।


राष्ट्र बैंकले जारी गर्ने उक्त बचतपत्रको
ब्याजदर अन्यभन्दा बढी रहँदै आएको छ । वैदेशिक रोजगार बचतपत्रको ब्याजदर पछिल्लो ६
वर्षदेखि ९ प्रतिशत
, नागरिक बचतपत्रको ब्याजदर ८ प्रतिशत छ ।
पहिलो वर्षको ब्याजदर ९.७५ देखि साढे १० प्रतिशतसम्म थियो ।

बचतपत्र जारी भएको जानकारी, आवेदन गर्ने प्रक्रिया, उद्देश्य र फाइदा