बजारमा अत्यधिक मात्रामा रकम थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आइतबार रु १० अर्ब बराबरको राष्ट्र बैंक ऋणपत्र जारी गर्ने भएको छ ।
तरलतालाई केही हदसम्म भएपनि नियन्त्रण गर्ने लक्ष्यकासाथ बैंकले ऋणपत्रमार्फत् बजारबाट रकम उठाउन लागेको हो ।
बैंकले एक सूचनामार्फत् ऋणपत्र खरिदमा सहभागी हुन आग्रह गरेको छ ।
ऋणपत्र भने बोल