नवलपरासीमा नुहाउने क्रममा नारायणी नदीमा डुबेर एक बालक बेपत्ता

 नवलपरासीमा आज नुहाउने क्रममा नारायणी नदीमा डुबेर एक बालक बेपत्ता भएका छन् । 
नवलपरासीको नर्सही-७ गोकुलनगर घर भएका १० वर्षीय गोलु सुनार नारायणी नदीमा नुहाउने क्रममा बेपत्ता भएको प्रहरीले जनाएको छ । 
सुरक्षाकर्मीद्वारा बालकको खोजी भइरहेको छ । सेतोपाटीमा समाचार छ । 

अन्य समाचारहरु