दोलखामा गत वर्षको भूकम्पले क्षतिग्रस्त घर भत्किँदा एकजनाको मृत्यु

दोलखामा गत वर्षको भूकम्पले क्षतिग्रस्त घर भत्किँदा एकजनाको मृत्यु भएको छ ।
भीमेश्वर नगरपालिका-४ दिलढुंगाका ७१ वर्षीय पूर्णबहादुर तामाङको शौच गदौगर्दै जीर्ण घर भत्किएर थिच्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

लगातारको वर्षाले भूकम्पले क्षति बनाएका घरहरु झन् कमजोर बनेको स्थानीयहरुले बताएका छन् । इमेजखबरमा समाचार छ । 

अन्य समाचारहरु