सिरहामा चालु आर्थिक वर्ष ७२/७३ मा थप २६ जना एचआइभी सङ्क्रमित फेला परेको छ । एचआइभी एड्सकै कारण सिरहामा गत आर्थिक वर्ष ७२/७३ सम्ममा १२ जनाको मृत्यु भएको थियो ।
जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाले जिल्लाको लहानस्थित रामप्रसाद उमा स्मारक अस्पताल र सिरहा जिल्ला अस्पतालमा सञ्चालन गरेको