मुम्चे रार्इ/यूएइ, भाद्र ३० – आदिवासी जनजाति पत्रकारहरूको पहलमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युएई शाखाको गठन गर्ने तयारी गरिएको छ । सो महासंघ गठनका लागि आदिवासी जनजाति महासंघ यूएइको आयोजनामा भएको एक कार्यक्रममा छलफल समेत गरिएको हो । मंगलबार याक एन्ड यती नेपाली रेस्टुरेन्टमा