यो साता शेयरबजार सामान्य अंकले ऋणात्मक रह्यो ।
बजार परिसूचक नेप्से सामान्य दरले ऋणात्मक रहेपनि कारोबार भने अघिल्लो हप्ताको तुलनामा आधाजस्तो न्यून रहन गयो । दुई दिन सार्वजनिक बिदा परेकाले पनि कारोबार घट्न गएको हो ।
यो साता नेपाल स्टक एक्सचेन्जमा १५८ कम्पनीहरुको ३ अर्ब ७५ करोड रुपैयाँ बराबरका ६४ लाख १७ हजार सेयरहरु खरिद