सुर्य प्रसाद भुसाल
बुटबल । नेपाल बिधार्थि संघका केन्द्रीय उपाध्यक्ष तथा प्राबिधिक शिक्षा का सन्चालक प्रकाश राना अाज बुटबलमा सम्मानित हुनु भएको छ ।
अर्घाखाँची रुपन्देही सम्पर्क समिति को अायोजनामा रुपन्देही मा भएको एक भब्य समारोह मा रुपन्देही लगाएत देशका बिभिन्न भागमा प्राबिधिक शिक्षा को क्षेत्र बाट धेरै असाय पिडितहरुलाई ठुलो सहयोग पुराएको भन्दै राना लाई बिजया दसमि तथा शुभदिपाबलिको अबसरमा सम्मान गरिएको हो।
सम्मानित भएपछि मन्तब्य राख्दै रानाले बुटबलमा गरिएको सम्मान ले अाफुलाई अझै जिम्मेवारी बढेको महशुस गरेको बताउनु भयो। रानाले अाफुले बिधार्थि राजनीति सग सगै ब्याभारिक र प्राबिधिक शिक्षा को बिकाशका लागि पहल गर्ने बताउदै अाफुले जिम्मेवारी लिएको शीक्षालय को पढाइ लाई देश ब्यापि बनाउने र सहुलियत शिक्षा दिने बताउनु भयो ।
कार्यक्रम समाजका अध्यक्ष हरि प्रसाद पौडेल को अध्यक्ष ता रामचन्द्र अाचर्यको सन्चालनमा कार्यक्रम सम्पन्न भएको सो कार्यक्रममा देउराली नामक साहित्यक पुस्तकको बिमोचन गरिएको थियोे ।