युबराज केसी
बहराइन । नेपाली राजदुतावास बहराइनको आयोजनामा बहराइन कार्यरत नेपालीले बिजया दशमी भब्यताका साथ मनाए छन् ।
उक्त्त कार्यक्रम नेपाली राजदुतावास सम्पुर्ण परिवारको उपस्थितिमा एम्बेस्सी भवनको सभाहलमा भगवतीको प्रतिस्थापना गरि पुजा आजना गरि उक्त पुजा आजना पोछी राजदुतावास महामहिम कार्यवाहक राजदुत खगराज पान्डे एवम् उहाकि धर्म प्रन्ती दौरा शुभकामना दिदै उपस्थित बहराइनमा कार्यरत सम्पुर्ण प्रवासी शर्मिकहरुलाई टीका तथा प्रसाद प्रधान गर्दै आशिर्वादका साथ कार्यक्रम भब्य रूपमा सम्पन्न भएको थियो ।
कार्यक्रममा उपस्थित बहराइनमा कार्यरत शर्मिकहरु नेपाल जस्तै गरि टीका लगाउन पाउँदा अत्ति हर्सित देखिन्थे प्रत्येक्ष दर्शिकका अनुसार उक्ता टीका कार्यक्रममा बिगत भन्दा बाक्लो उपस्थिति भएको महसुस गरिएको थियो।