युबराज के सि
यहि आउने मिति 14/10/2016 शुक्रबार का दिन बहराइनमा पहिलो पल्ट नेप्लिज वेलफेयर सोसाइटी बहराइनको अग्रसरतामा सामुहिक दशै टीका कार्यक्रम हुँदै छ।
सो कार्यक्रममा निम्न नेपाली जनसम्पर्क समिती,प्रवाशी नेपाली मंच नेपाली जनप्रगतीशिल मन्च,बहराइन नेपाली एकता समाज अर्घाखाँची प्रवाशी समाज,अन्तर्राष्ट्रिय कलाकार मन्च अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज,बागलुङ सेवा समाज,चितवन सेवा समाज,दलित एकता संजाल नेपाल , बहराइन,डि एक्स एन बहराइन,गुल्मेलि समाज समिती,लालीगुराँस सेवाब समाज,मोरङसुनसरि सेवा समाज,म्याग्दी उद्धार समिती,मिथिला सेवा समाज,प्रवाशी नेपाली युवा समाज तथा बचत कोश,लुम्बिनी समाज नेपाल , कुवेत,सस्थाहरुको आयोजनामा दसै विशेष कार्यक्रम हुँदैछ उक्त कार्यक्रममा स्थानीय प्रतिष्ठित ब्याक्तित्वहरुलाइ पनि उपस्थिति गराइ नेपालको मौलिक सास्कृतिक चाड पर्वहरुलाइ जानकारी दिने हेतुले उक्त कार्यक्रम गरिदै छ सो कार्यक्रममा नेपाली राजदुतावास बहराइनको प्रमुख अतिथि रहनेछ भने स्थानीय ब्याक्तित्वहरुको विशेष अतिथिमा उपस्थित रहनेछ र टीका ग्रहण कार्यक्रममा बहराइनमा कार्यरत सम्पुर्ण शर्मिक दाजुभाइ तथा दिदिबहिनी हरुलाइ उपस्थिति भैइ टीका ग्रहण तथा शुभकामना आदन प्रदान कार्यक्रममा सहभागी भैइदिनुहुन वेलफेयर सोसाइटी बहराइन र अन्य सम्पुर्ण आयोजकहरुको सामुहिक निमन्त्रणा गरिएको छ।
समय : बिहान ९ बजे देखि
स्थान : food city मनमा
मिति : 14 तारिक अक्टोबर 2016 शुक्रबार