अर्घाखाँची प्रवासी समाज बहराइनको पहलमा अर्घाखाँची प्रवासी समाज बहराइनका सदस्य बिमारी धन बहादुर भुसाललाई मुटु अप्रेसन उपचारका लागि बहराइनमा रहेका विभिन्न सङ सस्था एवम् सहयोगी बाट रु 54475.96 (चौहुन्न हजार चार सय पचहत्तर रुपैया छ्यानब्बे पैसा) आर्थिक सहयोग उपचार को लागि सोही बिमारी कि श्रीमती सीता भुसालको नाममा पठाइएको छ।
युबराज के सि
अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका ५ वाङला घर भई बहराईनमा बिगत आठ बर्ष देखि एसबी एल्मोनियम कम्पनीमा कार्यरत बुबा लोक बहादुर भुसाल आमा जानुका भुसाल को छोरा बर्ष ३८ का धन बहादुर भुसालको सेक्टेम्बर ०२/०९/०१६ का दिन आफ्नै कम्पनी मा काम गर्दा गर्दै खाना खाने समयमा एक्कासी हेट्याट्याक भएको हुनाले समयमै सल्मानिय हस्पिटल भर्ना भइ उपचार भैरहेको र डाक्टरको भनाइ अनुसार उहालाई मुटुको अप्रेसन गर्नुपर्ने भएको हुँदा सो अप्रेसन गर्न ४५०० डिनर जत्ती लाग्ने र पीडितको आर्थिक अवस्था अत्त्यान्तै नाजुक रहेको ले स्वयं आफुले उपचार गर्ने नसक्ने भएको कारणले गर्दा अर्घाखाँची प्रवासी समाजलाई सहयोग संकलन गरि आफ्नो ज्यान बचाउन अपिल गर्नु भएको थियो अरुको दु:ख पिडा देखेर यो संसारमा को मुस्कुराउन सकेको छ र? जीवनमा सधैं अरुको पिडा आफ्नो सम्झने घन बहादुर भुसाल आज आँफै पिडामा पारीरहेको आफ्नो हैसियता भन्दा बढी नै खर्च हुने हुँदा आज हामी हातेमालो गरी उहाको जीवनमा खुशीयाली लिउनु मानबिय कर्त्बय महसुस गर्दै सम्पूर्ण लाई आफु सक्दो सहयोग गरिदिनु हुन अनुरोध गरेका थियौ।
सोही अनुरोध लाई स्वीकार गर्दै बहराइनमा रहेका विभिन्न सङ सस्था एवम् सहयोगि साथीहरू बाट अर्घाखाँची प्रवासी समाज बहराइनको संयोजकत्वमा 198 बि डि सहयोग संकलन गर्न सफल भएका थियौ सो सहयोग निम्न सस्था र सहयोगी मनहरुबाट जम्मा गरिएको थियो सो अहिले सम्म सहयोग गर्नु हुने सङ सस्था सहयोगी मनहरुको नामावली यश प्रकार सार्वजनिक गरिएको छ।यदि पैसा दिएर कसैको नाम छुटिएको भए सस्थाको इन्बक्समा या जिम्मेवारी ब्याक्तिलाइ सम्पर्क गर्नु होला।
१) चितवन सेवा समाज बाट ३१ बि डि
२) नेप्लिज वेल्फेर सोसाइटी बाट २१ बि डि
३) लाली गुराँस बाट २१ बि डि
४) भोजपुर हातेमालो बाट १५ बि डि
५)सन्तोष सोमाइ बाट ११ बि डि
६)युबराज के सि 5 बि डि
७)शिव थापा 5 बि डि
८)सन्दिप थापा बाट 3 b d
९)प्रदिप सोमै बाट 2 b d
१०)सुर्य थापा 5
१२)राम भट्टराई 5
१३)कृष्ण गैरे 5
१४)शिव शंकर आचार्य 5
१५)मिलन 5 बि डि
१६)ramu khanal 5 bd
१७)dharmaya 2 bd
१८)liladhar 1bd
१९)mahesh jat 1bd
२०)rakesh barma 1bd
२१)mulchan 1bd
२२)dindayal 1bd
२३)pradip jangid 2 bd
२४)gauri shankar 1bd
२५)pradip 4man 1bd
२६)roop narayan 1bd
२७)banwari sarma 1bd
२८)sunil nayr 1bd
२९)ganga ram 1bd
३०)ganga reedy 1 bd
३१)aji nayer 2 bd
३२)mamuth 1bd
३३(bhusa kisan 1bd
३४)santhos 1bd
३५)barjhga sing 2bd
३७)rhiku basnet 5bd
३८)pawan kumar 1bd
३९)arjun chaudari 2bd
४०)ashok 2 bd
४१)nandalal 1bd
४२)manohar mali 1bd
४३)mahesh nair 2bd
४४)sanju reedy 1.5 bd
४५)shomnath 500fills
४६)keshav thapa 2 bd
४७)abithas 1bd
४८)bhowerlal 1bd
४९)omparkash khakal 1bd
५०)parkash ji 2 bd
५१) anil ji 5bd
५३) तिलक खड्का 2 बि डि
धन बहादुर भुसालको लगत्तै काठमाडौ गङालाल हस्पिटल अप्रेसन हुन गैइरहेको हुदा सो उठेको रकम तुरुन्तै पठाइएको छ भने अन्य सहयोग गर्न चाहानुहुने सहयोगिहरुको रकम फेरि आर्को लटमा पठाउने निर्य गरिएको छ।यदि धन बहादुर भुसाल लाई सहयोग गर्न चाहानुहुने कोहि सहयोगी हातहरु या इच्छुक सबैले शाइन रेसुङा डेभलपमेन्ट बैंक शाखा अर्घाखाँची खाता न.(002007001250380000) मा सिधै जम्मा गरि सहयोग गर्न सक्नु हुनेछ।भन्दै धन बहादुर भुसालको जीवन बचाउन चाहानुहुने या धन बहादुरलाई, उपचारको लागि सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी हातहरुलाइ अर्घाखाँची प्रवासी समाज बहराइन परिवार हार्दिक आभार प्रकट गर्द्छौ।
यदि कोहि सहयोग गर्न चाहेमा तल दिएको फोन नम्बरमा सम्पर्क गर्नु होला धन्यवाद ।
नेपाल सीता भुसाल ००९७७-९८४७३४४९९८
युबराज के सि ३३८४९३८८
रामु खनाल ३६१०७२०२
कमल घिमिरे ३६२७१५९५
शिव थापा ३३८८२२४१
अर्घाखाँची प्रवासि समाज बहराइन परिवार