केके मानन्धर
नेपाल क्षयरोग निवारण संस्था भक्तपुरको दशौं अधिवेशनले राम सिख्वको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति बनाएको छ । विगत ३७ वर्ष देखि क्षयरोग उन्मुलनमा प्रयासरत संस्थाले मध्यपुर थिमिको शंखधर पार्टी प्यालेसमा आयोजित अधिवेशनले नयाँ नेतृत्व निर्धारण गरेको हो ।
नयाँ निर्वाचित पदाधिकारीमा कृष्णदेव श्रेष्ठ, सुमन श्रेष्ठ, गायत्री श्रेष्ठ, विष्णुप्रसाद न्हिसुतु, लक्ष्मण सुजखु, राजेश्वरी शिल्पकार, रत्नलाल साँद, विजय कर्माचार्य, बालकृष्ण श्रेष्ठ, सर्मिला शिल्पकार छन् । अधिवेशनमा निर्वाचित पदाधिकारीहरुको पहिलो बैठकले उपसभापति, सचिव, कोषाध्यक्ष, सह सचिवको टुङ्गो लगाएर १९ सदस्यीय बनाउने भएको छ । त्यसमध्ये सभापतिबाट ४ सदस्य मनोनित गर्ने तथा कार्यसमितिबाट एक जना चिकित्सक, संस्थागततर्फ जन