सवारी कर्जामा सीमा अनुचित : नाडा

 नेपाल राष्ट्र बैङ्कले निजी प्रयोजनका लागि सवारीसाधनमा मूल्याङ्कनको अधिकतम ५० प्रतिशतसम्म मात्रै बैङ्कले लगानी गर्न सक्ने व्यवस्था गरेको भन्दै नेपाल अटोमोबाइल डिलर्स एशोसिएशन (नाडा)ले विरोध गरेको छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका क्रममा राष्ट्र बैङ्कले त्यस्तो व्यवस्था गरेकोप्रति नेपाल नाडाको ध्यानाकर्षण भएको बताएको छ ।
अन्य लगानीको तुलनामा कम जोखीम रहेको र