वर्षेनी सयौं नेपाली युवा बैदेशिक रोजगारीका लागि यूएई र ओमान जान्छन् । म्यानपावर कम्पनी र रोजगारदाताबाट ठगिएर दुःख पाउने कामदारहरु नेपाली राजदूतावासलाई आफ्नो उद्धारकर्ता ठान्दै शरणमा पुग्छन् ।
तर विडम्बना भन्नुपर्छ, लाखौं नेपाली श्रमिकको उद्धारकर्ता र ती देशको सिस्टमसँग लडेर निमुखा मजदुरलाई न्याय दिलाउनुपर्ने राजदूत पदमा स्वयं बैदेशिक रोजगारीका